नियम १३२
डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्ने
कुनै निकाय वा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत: सार्वजनिक सडक किनारा, अन्य सार्वजनिक स्थान वा वन. क्षेत्रमा वृक्षारोपण गर्दा सम्बन्धित डिभिजन वन कार्यालयसँग समन्वय गर्नु पर्नेछ ।